Comments Add Comment

Advertisment

SKIP THIS

आयल नियममा खुल्यो जागिर (सूचीसहित)

१५ मंसिर, काठमाडौ । नेपाल आयल निगमले विभिन्न पदमा ३१ जना कर्मचारी मागेको छ । आठौं तहदेखि तहविहीनसम्म कर्मचारी मागेको हो ।

अनलाइनबाट आवेदन दिन सकिने पदहरुमा लिखित परीक्षाबाट पूर्ति हुने निगमले जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर २८ दिनसम्म आवेदन दिन सकिने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै