Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल सुपर लिग : आज स्पोर्टिङ इलाम र एफसी बुटवल लुम्बिनी खेल्ने

१७ मंसिर, काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा इलाम दोस्रो जित निकाल्ने योजनामा रहँदा बुटवल लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ ।

जारी लिगमा इलामले यसअघिका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ भने बुटवल लुम्बिनी दुवै खेलमा पराजित भएको छ ।

यही मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न ९ टिमको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment