Comments Add Comment

Advertisment

SKIP THIS

‘इमर्जेन्सी’को टिजर र पोस्टर रिलिज

३० असार , काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’को आवरण सार्वजनिक गरेकी छन् । भिडियो र पोस्टर टिजरको लुक्समा उनी भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको स्वरुपमा देखिएकी छन् ।

पोस्टर लन्च गर्दै उनी लेख्छिन्, ‘इमर्जेन्सीको फस्टलुक सार्वजनिक गर्दैछु । संसारकै शक्तिशाली र विवादित महिलाको भूमिकामा चित्रण भएकी छु । इमर्जेन्सीको छायांकन चाँडै सुरु हुँदैछ ।’ फिल्मको निर्देशन कंगनाले नै गर्दैछिन् ।

यो फिल्म सन् २०२३ मा प्रदर्शन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै