Comments Add Comment

Advertisment

SKIP THIS

सुनसरी जिल्लाबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामान बरामद

२४ मंसिर ,काठमाडौ । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।

सिमावर्ती क्षेत्रहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको बिभिन्न प्रकारको रेडिमेड कपडा, खाद्यन्न, सुर्तिजन्य पदार्थ लगायतका सामानहरु बरामद गरेको हो ।

बरामद गरिएका करिव ५ लाख ८३ हजार रुपैयाँ बराबरको समान आवश्यक कारवाहीको लागी सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment