२२ असार ,काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६५, ललितपुरमा १०५ र भक्तपुरमा २९ जना कोरोना संक्रमित थपिएका हुन् ।