Comments Add Comment

Advertisment

SKIP THIS

अख्तियारले ५ लाख घुससहित बाराका वडाअध्यक्ष पक्राउ

काठमाडौं । ५ लाख रुपैयाँ घुससहित बाराका एक वडाअध्यक्ष पक्राउ परेका छन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-३का वडाअध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ ।

घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रवक्ता नरहरि घिमिरेले बताए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिने घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै