Comments Add Comment

Advertisment

SKIP THIS

आफ्नै निवासमा प्रहरीका सई घिमिरे मृत अवस्थामा भेटिए

काठमाडौं । भक्तपुरमा एक प्रहरी अधिकारी आफ्नै घरमा मृत फेला परेका छन् ।

सूर्यविनायक नगरपालिका-८ सिपाडोल टौखेलस्थित आफ्नै निवासमा प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण उपाध्याय घिमिरे मृत अवस्थामा भेटिएका हुन्।

उनी आफ्नै घरको तेस्रो तलामा सुत्ने कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए।

उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा खटिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै