Comments Add Comment

Advertisment

SKIP THIS

सभापति रवि लामिछाने अध्यक्ष ओलीलाई बालकोटमा किन भेटे

२० पुष ,काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् ।

दुई नेताबीच ओली निवासमा करिब आधा घण्टादेखि छलफल जारी छ । भेटघाटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment