Comments Add Comment

Advertisment

SKIP THIS

समाजको भोगाई“ तिलहरी ´´नक्कली प्रचण्डको निर्देशकमा : टेलर रिलिज हुदै

१ माघ , काठमाडौं । हालसालै मात्र तेजावी सुन फिल्म सुटिङ्ग अन्तिम चरण मा पुर्याएका नक्कली प्रचण्डले चर्चित कलाकार प्रदिप पाठक ले तिलहरी सिरियल ल्याउने भएका छन ।

१२ मासे जस्ता हिट फिल्म लेखेका बनाएका कलाकार पाठकले तिलहरीमा पनि दर्जनौ चर्चित कलाकारहरु र भाइरल लाई समेत इन्ट्री गराएका छन ।

कलाकार पाठक को सिरियल तिलहरी यहि माघ १ गते साझ ६ बजे सिरियल को ट्रेलर सार्वजनिक गर्ने भएका छन् ।

तिलहरी सिरियल मा मुख्य कलाकारहरु – रश्मि भट्ट, लक्ष्मण बस्नेत, बद्री पुडासैनी, धर्म राज भट्टराई स्यालवुढा, लक्ष्मी श्रेष्ठ अप्सरा, भाइरल अघोरी बाबा लगायत दर्जनौ चर्चित कलाकारहरुले अभिनय गर्दै छन भने सिरियल को लेखन निर्देशन प्रदिप पाठकले नै गर्दै छन ।

तिलहरी सिरियल हरेक शुक्रवार साझ ६ बजे आमा पार्वती देवी मिडिया युटुव बाट प्रसारण हुने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै