कानुनमन्त्री गुरुङले छाडे सरकारी निवास -
Comments Add Comment

कानुनमन्त्री गुरुङले छाडे सरकारी निवास

२१ फागुन , काठमाडौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारी निवास छाडेका छन् । मन्त्री पदबाट जिम्मेवारी भएपछि उनले ललितपुरस्थित हरिहर भवनमा रहेको मन्त्रीहरूको सरकारी निवास छाडेका हुन् ।

सोमबार दिउसो ४ बजे सरकारी निवास छाडेर पुरनै डेरामा फर्किएको उनले जानकारी दिए । उनले भनेका छन्, आजबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु ।

मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले आजै ४स्३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु ।ु

नयाँ सत्ता समीकरण भएसँगै यसअघिका मन्त्रीहरू बिदा भएका छन् भने नवनियुक्त तीन मन्त्रीको शपथ पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै