
“साहारा इन्टरनेशनल नेपाल´´द्वारा संञ्चालीत बालगृह को १९ औं वाषिक साधारण सभा सम्पन्न भएको छ।
साहारा इन्टरनेशनल नेपाल ले आज (विहीवार ) सामाजीक परिक्षण संगै समाजमा भएका स्थानियहरु (८० वर्ष माथीका) जेष्ठ नागरिक लाइ सम्मान सहित साधारण सभा सम्पन्न गरेका छन ।
उक्त कार्यक्रम मा वरिष्ठ अथिती तारकेश्वर नगरपालीकाका प्रमुख (मेयर)कृष्ण हरि महर्जनले पान्समा वत्ती वालेर उदघाटन गरेको छन ।
साहारा बालगृहले साधारण सभा कै अवसरमा स्थानिय जेष्ठ नागरीक ५ जनालाई टेक्ने लौरी साहित अन्य उपहार, दिइ सम्मान गरिएको थियो ।
यस सास्थाका सचिव सर्मिला फुयालको अनुसार बालगृहमा रहेका वालबालिकाको उच्च भविष्यको जिम्मा सहित जिम्वेवारी यस वालगृहले सदैव वहन गरीरहने वताएकी छन् ।