Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारी पोखरामा

१४ चैत , काठमाडौं । न्यायीक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छिन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् भण्डारी पोखरा आएकी हुन् । सम्मेलनको उद्घाटनपछि उनी आजै काठमाडौं फर्कने कार्यक्रम छ।

पोखरा महानगरको न्यायीक समितिको आयोजनामा पहिलो पटक न्यायीक सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा देशभरका सबै स्थानीय तहका उपप्रमुखलाई निमन्त्रणा पठाएको न्यायीक समिति पोखराका संयोजक एवं उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment