Comments Add Comment

Advertisment

SKIP THIS

डिएसपी दिनेश घिमिरेको एक सय ५५औं कविता : निश्चल प्रेम

तिमी यसरी उड्यौ्
मानौ आकाश छैन
तिमी यसरी छुट्यौ्
मानौ कुनै माया छैन।।

तिमीले यसरी छोड्यौ्
मानौ कुनै दिशा छैन
तिमीले यसरी झुक्यायौ्
मानौ कुनै प्रेम छैन।।

क्षितिज माथिको गाँउ भित्र
मानौ तिम्रो यादहरूमा
हराएका ती तिम्रा स्पन्दन
यता कता खोजुँ कहाँ मिलाउँ।।

छाती भित्र यसरी चिर्यौ्
कता मिलाउनु कता सिँलाउनु
लागेको तिम्रो बन्धनलाई
आफैमा जुटाउनु कि भुलाउनु।।

कस्तो प्रकारको खत बनायौ
केही पलमा जीवन भूलायौ
साथ कहिल्यै नजोडने गरी
आफैमाथि निश्चल प्रेम बनायौँ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै