अभिनेता सोलोन बस्नेतलाई पुत्री लाभ -
Comments Add Comment

अभिनेता सोलोन बस्नेतलाई पुत्री लाभ

२६ वैशाख , काठमाडौ । अभिनेता सोलोन बस्नेतलाई पुत्री लाभ भएको छ ।

बस्नेत पत्नी करिश्मा केसीले आज छोरीलाई जन्म दिएकी हुन् । भैसीपाटीको मेडिसिटी अस्पताल आज बिहान ८ः३० बजे पुत्री लाभ भएको चलचित्र निर्देशकसमेत रहेका बस्नेतका पिता शोभित बस्नेतले जानकारी दिए ।

आमा र बच्चा दुवै स्वस्थ रहेको निर्देशक बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै