Comments Add Comment

Advertisment

SKIP THIS

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो

२० जेठ , काठमाडौ । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुनस् पार्किङमा फर्काइएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो । जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।

विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८ : २५ मा उडिसक्नु पर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment