फ्लोरिडामा अत्याधिक वर्षा हुँदा वेस्ट इन्डिज उड्न सकेन नेपाली टोली -
Comments Add Comment

Advertisment

SKIP THIS

फ्लोरिडामा अत्याधिक वर्षा हुँदा वेस्ट इन्डिज उड्न सकेन नेपाली टोली

३१ जेठ , काठमाडौ । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूहको अन्तिम दुई खेल्ने वेस्ट इन्डिज जान लागेको नेपाली टोली फ्लोरिडामै रोकिएको छ ।

नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको हो ।

फ्लोरिडाको फोर्ट लडरडेलमा रित्ज कार्टलन रिसोर्टमा बसेको नेपाली टोलीले अमेरिकाको स्थानीय समयअनुसार साँझ सात बजेसम्म चार्टर्ड फ्लाइट कुरेको थियो । तर लगातार वर्षा भएपछि नेपाली टोली फ्लोरिडामै रोकिएको छ। नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगादेशसँग खेल्नेछ।

फ्लोरिडामा लगातार वर्षा हुँदा नेपाल र श्रीलंकाबीचको खेल समेत रद्द भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment