ट्याङ्कर व्यवसायीहरुको विरोधका कारण काठमाडौंका पेट्रोल पम्पहरु बन्द -
Comments Add Comment

Advertisment

SKIP THIS

ट्याङ्कर व्यवसायीहरुको विरोधका कारण काठमाडौंका पेट्रोल पम्पहरु बन्द

३ असार , काठमाडौ । ट्याङ्कर व्यवसायीहरुका विभिन्न संघ संस्थाको विरोधका कारण राजधानीमा पेट्रोल अभाव देखिएको छ ।

थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरु व्यवसायीहरुले रोकेका छन् । ट्याङ्कर राजधानी छिर्न नपाएपछि काठमाडौंका अधिकांश पेट्रोल पम्पहरु बन्द छन् ।

धेरैले पेट्रोल छैनको बोर्ड लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment