युरोकप : फ्रान्सले जितेको खेलमा एम्बाप्पेको नाक भाँचियो -
Comments Add Comment

Advertisment

SKIP THIS

युरोकप : फ्रान्सले जितेको खेलमा एम्बाप्पेको नाक भाँचियो

४ असार , काठमाडौ । फ्रान्सले जारी युरो कपमा विजयी सुरुवात गरेको छ । गए राति सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । यस खेलमा एम्बाप्पे भने घाइते भएका छन् । रिपोर्टका अनुसार उनको नाक भाँचिएको छ ।

मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै