राष्ट्रपति पौडेललाई भेटन् शितल निवास पुगे प्रधानमन्त्री प्रचण्ड -
Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपति पौडेललाई भेटन् शितल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

१८ असार, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेटन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन्।

राष्ट्रपति पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेका हुन् । सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गएराति सम्झदारी भएको छ ।

उनीहरुले २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment