नेपाल राष्ट्रिय मा. बि. नेपालटारस्थित अध्यापनरत लेखा तथा विज्ञान शिक्षकद्वय नारायण गिरी र शैलेन्द्र डल्लाकोटीले आ- आफ्नो विषयमा उत्कृष्ट अंकसहित शत प्रतिशत विधार्थी उतीर्ण गराउन सफल हुनुभएकोमा उहाँहरुप्रति हार्दिक बधाई तथा उक्त कार्यमा निरन्तर सफलताक कामना गर्दछौं ।

साथै सोही बिधालयबाट एसईई परिक्षामा उतीर्ण हुनुहुने सम्पूर्ण बिधार्थीहरुमासमेत हार्दिक बधाई तथा उज्वल भविष्यको कामना गर्दछौं ।

न्युज24ग्यालेक्सी परिवार !