हराएका दुई मोबाइल फेला पारी अछाम प्रहरीले सम्बन्धितलाई बुझायो -
Comments Add Comment

Advertisment

SKIP THIS

हराएका दुई मोबाइल फेला पारी अछाम प्रहरीले सम्बन्धितलाई बुझायो

२६ असार ,काठमाडौ । जिल्ला प्रहरी कार्यालय अछामले विभिन्न स्थानबाट हराएका सर्बसाधारणको दुई वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई बुझाएको छ ।

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा न। ६ बस्ने गोर्ख खत्री र धना रावललाई मोबाइल बुझाइएको हो । उनीहरुले मोबाइल हराएको भन्दै खोजतलास गरी पाँउ भनि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

खोजतलास गर्ने क्रममा साफेँबगर नगरपालिका वडा नं। ३ बाट फेला पारी सम्बन्धित मोबाइल धनि गोर्ख खत्री र धन रावलको जिम्मा लगाइएको अछाम प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै