राष्ट्रियसभाको बैठक बस्दै -
Comments Add Comment

राष्ट्रियसभाको बैठक बस्दै

२९ पुष , काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

१३औँ अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो । दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक सुरु हुनेछ ।

आजको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरू सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

Advertisment

छुटाउनुभयो कि? सबै

मन्त्रिपरिषद् बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै


This will close in 20 seconds