
भरजन्म घाँसतिर मन दिइ धन कमायो ,
नाम केही रहोस पछि भनेर कुवा खनायो !
घाँसी दरिद्र घरको तर बुद्वि कस्तो ,
मो भानुभक्त धनी भइकन आज यस्तो !!!!
वास्तवमा , प्रेरणाका श्रोत भनेका ती पौरखी हात र सफा मनहरु नै हुन ! हिजोका दिनमा तिनै भानुभक्त सायद ओझेल पर्दथे होलान ती घाँसी नभेटिएको भए !
हो, तिनै भानुभक्तले पछि रामायण जस्ता धेरै कृतिहरु अनुबाद गरे , रचे तर आजका पूस्तालाई पढ्ने फुर्सद छैन ! उनैको सम्झनामा हार्दिक श्रदासुमन ! साथै आज धार्मिक मान्यता अनुसार सुर्य पूजा पनि भएकोले प्रणाम !!: