Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

२१ फागुन , काठमाडौ । सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन् ।

आजको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शाहले अहिले १० बजे प्रदेश संसदीय दलको कार्यालयमा दलको बैठक बोलाएका हुन् ।

नेकपा एमालेले विश्वासको मत नदिने निर्णय नै गरिसकेको छ। माओवादी र नागरिक उन्मुक्ति पार्टीले पनि मत नदिने बताइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment