Comments Add Comment

Advertisment

SKIP THIS

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित

१४ मंसिर , काठमाडौ । घनश्याम भुसाल एमालेको उपाध्यक्षमा पराजित भएका छन् ।

सार्वजनिक मतपरिणाममा भुसालले ६ जना उम्मेदवारमा सबैभन्दा कम मत पाएर पराजित भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै