Comments Add Comment

Advertisment

SKIP THIS

विराटनगरका युवाले सार्वजनिक गरे पाथिभरा माताको भक्ति गीत (भिडियो सहित)

४ श्रावन,काठमाडौ । विराटनगरका युवाहरूले पाथीभरामाताको भक्ति गति सार्वजनिक गरेका छन् । युवाहरूमा आफ्नो कला संस्कृति र धर्मप्रतिरुचि कम हुँदै गएको अवस्थामा गीत सार्वजनिक गरिएको उनीहरूले बताएका छन् ।

गीतमा सारेगको शब्द, सङ्गीत र स्वर रहेको छ । भिडियोमागोमा लम्साल, लकेस दंगाल, सागर लामिछानेलगायतको अभिनय रहेको छ । विशाल पोख्रेलयसका निर्देशक हुन् ।

अभिनय तारिफयोग्य भएपनि छयाङ्कन तथा सम्पादनमा केही कमजोरीभएपनि समग्रमा भिडियो उत्कृष्ट बनेको कलाकार दंगालले बताए ।

पहिलो सिर्जना भएकालेपनि केही कमजोरी भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment