Comments Add Comment

Advertisment

SKIP THIS

कावासोतीबाट काठमाडौं आउँदै गरेकाे माइक्रो दुर्घटना

७ साउन , काठमाडौ । चितवनको जलबिरेमा माइक्रो बस दुर्घटना हुँदा ३ जना यात्रु घाइते भएका छन ।

आज बिहान नवलपरासी पूर्वको कावासोतीबाट काठमाडौं आउँदै गरेको ग १ ख ९१५५ नम्बरको माइक्रोबस जलबिरेस्थित डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये सहचालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै