Comments Add Comment

Advertisment

SKIP THIS

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको वीरअस्पतालमा निधन

११ साउन , काठमाडौ ।  कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ ।

बिहीबार राति साढे १० बजे वीरअस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी लामो समयदेखि मृर्गौलाको विरामी थिए ।

मेयर नकर्मीको निधनमा कीर्तिपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।  नकर्मीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेबाट कीर्तिपुर नगरपालिकाको कार्यालय प्रांगणमा राख्ने बताइएको छ ।

नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

rrrrr-1721962366.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै