Comments Add Comment

Advertisment

SKIP THIS

नर्वेकी राजकुमारीका छोरा किन परे पक्राउ ?

२४ साउन, काठमाडौ । नर्वेकी राजकुमारी मेट–मेरिटका २७ वर्षीय छोरा पक्राउ परेका छन् । एक महिलामाथि आक्रमण गरेको आशंकामा उनलाई पक्राउ गरिएको हो ।

एक अपार्टमेन्टमा रातभर भएको विवादपछि बिहान ओस्लो ठेगानामा उनीहरूलाई बोलाइएको त्यहाँको प्रहरीले जनाएको छ । उक्त घटनामा २० वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको र भोलिपल्ट हिरासतबाट रिहा गरिएको प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

शाही परिवारले घटनाबारे बोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment