Comments Add Comment

Advertisment

SKIP THIS

८ अंकले नेप्से घट्दा २१ अर्बमा खुम्चियो कारोबार

२९ साउन , काठमाडौ । साताके तेस्रो कारोबार दिन आज सेयर बजारको परिसूचक नेप्से ८ अंकले घटेको छ।

अघिल्लो दिनको तुलनामा यस दिन ८.१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको हो । ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ६ को स्थिर रह्यो ।

कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै