Comments Add Comment

Advertisment

SKIP THIS

दिपेन्द्रसिंह ऐरी ओमान सिरिजबाट बाहिरिए

२७ भाद्र काठमाडौ । नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी ओमानमा हुने क्रिकेट विश्व च्याम्पियनसिप लिग २ बाट बाहिरिएका छन् ।

ओमानमा रहँदा अभ्यासका क्रममा घाइते भएका उनी बाहिरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानका अनुसार उनलाई चिकित्सकहरुले दुई हप्ताको आराम गर्न सुझाव दिएका छन् ।

ओमानमा नेपालले लिग २ अन्तर्गत ओमान र अमेरिकासँग २–२ खेल खेल्ने छ । यो महत्वपूर्ण खेलमा ऐरी टिममा नहरँदा नेपाली ब्याटिङ कमजोर बन्ने देखिएको छ । यसअघि ओमानमै पपुवा न्यूगिनीसँगको २ खेलको सिरिज पनि दिपेन्द्रले गुएमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै