Comments Add Comment

Advertisment

SKIP THIS

मुग्लिन – नारायणगढ सडकखण्डमा बस र ट्रक ठोकिदा केहीयात्रु घाइते

१६ भाद्र , काठमाडौ ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

आइतबारबिहाननारायणगढतर्फ गइरहेको एआर ०१–३६७४ नम्बरको भारतीययात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएकाहुन् ।

दुर्घटनामा ट्रक चालकसहित केहीयात्रुहरु घाइते भएकोमुग्लिनप्रहरी प्रमुखइन्सपेक्टर निरला भण्डारीलेजानकारी दिएकाछन् । उनले घाइतेहरूलाई उपचारका लागिनजिकैको अस्पताल लगिएको पनिजानकारी दिए ।
दुर्घटनाको विस्तृत विवरण भने आउनबाँकीनै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment