Comments Add Comment

Advertisment

SKIP THIS

बाढीपहिरो अपडेट : देशभर ६२ जनाको मृत्यु, ४३ बेपत्ता

१२ असोज, काठमाडौ । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरो, डुबान र चट्याङका कारण देशभर ६२ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले बेलुका ६ बजे अध्यावधिक गरेको विवरणानुसार विपद्का घटनामा परी ४३ जना बेपत्ता छन् भने ३६ जना घाइते भएका छन् । देशका विभिन्न स्थानबाट एक हजार ४५६ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उपत्यकाका अधिकांश नदी किनारका वस्ती डुबानमा परेका छन् । थुप्रै क्षेत्र जलमग्न बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै