Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !

तार्केश्वर नगरपालिका वडा न ३ बस्ने रामकुमार भट्टराईको छोरो अरुण भट्टराई बर्ष १५ को बालक आज बिहान बाट हराएको जानकारी प्राप्त भएको छ ।

उक्त बालक बिहान घर बाट नजिकै रहेको नर्थ स्टार स्कुलबाट पेट दुख्यो भन्दै स्कुलबाट आज मिती २०८१/१२/१ गते नर्थ स्टार स्कुलको निलो ट्याकसुट लगाएरै बालक बेपत्ता भएको स्रोतले बताउछ ।

अहिले बालक न स्कुलको सम्पर्क न घरको सम्पर्कमा नै छन् करिब बिहान १०:१५ देखी हराईरहेको हुदा कहिकतै देख्नुहुनेले नजिकको प्रहरीमा अथवा यो नम्बरमा खबर गरिदिनुहुन अनुरोध गर्दछौ । 9841082221’9841597091 ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै