Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर नगरपालिका गर्यो कोख,शोक र जेष्ठतामा नयाँ बजेटको सुरुवाती : जनतामा खुसीयाली

चैत्र, १० काठमाडौं । तारकेश्वर नगरपालिका सामाजिक समावेसीकरण – २०८१ को १६ औं हिउदे नगरसभा भईरहेको छ ।

उक्त नगरसभामा प्रमुख कृष्ण हरि महर्जनले २०८२ बैशाख महिनाबाट लागु हुने गरी बिभिन्न शिषर्कमा सम्मान सहित साहारा दिदै केहि बजेट छुटाईएको पाईन्छ ।

शिर्षकहरु :-

१.कोख

कोख देखी शोकसम्म तारकेश्वर नगरपालिका नीति अन्तर्गत तारकेश्वर नगरपालिका भित्र स्थायी बसोवास भएका नगरवासीको परिवार भित्र जन्म भएमा प्रित व्यित रु ५,००० दिने निर्णय गरियो ।

२ .जेष्ठता

तारकेश्वर नगरपालिका नीति अन्तर्गत तारकेश्वर नगरपालिका िभत्र स्थायी बसोवास भएका नगरवासीको पिरवार िभत्र ८० वर्ष पुगेका वा सो मािथका जेष्ठ नागिरकलाई सम्मान तथा सहारा स्वरुप प्रित व्यित २००० दिने निर्णय गरियो ।

३. शोक

कोख देिख शोकसम्म तारकेश्वर नगरपािलका नीित अन्तर्गत तारकेश्वर नगरपािलका िभत्र स्थायी बसोवास भएका नगरवासीको पिरवार िभत्र मुत्यु भएकामा प्रित व्यिक्त रु १०,००० दिने निर्णय गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै