Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीको प्रवक्तामा डीआईजी आचार्य

२९ पुष, काठमाडौ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यले केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

प्रहरी महानिरीक्षकको सचिवालयले तत्कालका लागि डीआईजी आचार्यलाई बुधवारदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यसअघिका प्रवक्ता एसएसपी वषन्तबहादुर कुँवरको महानगरीय अपराध महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय) मा सरुवा भएपछि प्रवक्ता पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै