
३० पुष, काठमाडौ । गायक दिनेश गौतम ”पैसा कस्ले बनायो” नामक गीत बाट दर्शकको माया पाउन सफल भएका एकाएक पत्रकार अन्तरवार्ता लिन्छु भन्दै उत्सव रसाइलीले प्रन्ध हजार दिनेश गौतम सगं मागेको खुलासा भएको छ ।

बर्षा अन्तरवार्तामा आउन नभ्उने भएपछी रसाइलीले मेन कलाकार बिना म लिदीन तर लिने भए प्रन्ध हजार मागेका छन् । आखिर रसाइलीले मागेका नै होलान् त ? हेनुस् बाकी पुरा भिडियो PRIME TIMES HD टेलिभिजनमा बोलेका छन् ।




