Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनको मूल्य कति ?

१२ जेठ ,काठमाडौ । नेपाली बजारमा आज सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार २०० कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरि चाँदीको मूल्य १ हजार ३५० कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै