१३ माघ , काठमाडौँ । राष्ट्रिय सभाको बैठक आगामी माघ १७ गतेका लागि बोलाइएको छ ।
संघीय संसद् सचिवालयका महासचिव डा।भरतराज गौतमले आज सूचना जारी गर्दै माघ १७ गते दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी गराएका हुन् ।