Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरीले अबैध काठहरु पक्राउ

  • बाँके सवांददाता

२५ माघ , काठमाडौ । डुडुवा गाउँपालिका वडा नं.१ हजरथ सामुदायिक वनबाट अवैध काठ बरामद गरिएको छ । सामुदायिक वनबाट ५०.१० क्यूफिट सालको काठ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी खडैचा, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र नेपालगंज सवभिजन वन कार्यालयका कर्मचारी बाँकेबाट खटिएको संयुक्त टोलीले गस्ति गर्ने क्रममा बेवारिसे अवस्थामा फेला परि काठ बरामद गरेको हो ।

उक्त काठहरु हजरथ सामुदायिक वनका पदाधिकारीहरुलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै