Comments Add Comment

Advertisment

SKIP THIS

चार घण्टापछि शान्त भयो नयाँ बानेश्वर क्षेत्र

१२ फागुन, काठमाण्डौं । एमसीसी विरुद्धको प्रदर्शनपछि अवरुद्ध नयाँ बानेश्वर क्षेत्रको सडक सुचारु भएको छ । बिहान ११ बजेदेखि अवरुद्ध सडक ४ घण्टापछि सुचारु भएको हो ।

प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment