Comments Add Comment

Advertisment

SKIP THIS

रोकिएको विद्युत खरिद सम्झौता खुलाउन इप्पानको दबाब

१६ फागुन, काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले गत तीन वर्षदेखि रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन विद्युत प्राधिकरणलाई दबाब दिन थालेको छ । प्राधिकरणले विगत तीन वर्षदेखि विद्युत उत्पादकहरूसँग विद्युत खरिद सम्झौता रोकेको छ । यद्यपी, ऊर्जा उत्पादनको नयाँ लाइसेन्स बाँड्न भने रोकिएको छैन ।

यही दोहोरो नीति हटाउन भन्दै प्राधिकरणलाई दबाब दिन लागेको आचार्यले रातोपाटीलाई बताए । ‘आज एक बजे प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदैछौं,’ उनले भने, ‘विद्युत उत्पादनको लाइसेन्स बाँड्ने, तर खरिद सम्झौता नगर्ने प्रवृत्तिले हामीलाई समस्या परेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै