Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली काँग्रेसका नेता समेत रहेका गुण्डा नाइके गणेश लामा पक्राउ

२७ जेठ, काठमाडौ । नेपाली काँग्रेसका नेता समेत रहेका गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् ।

उनलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो । निषेधाज्ञा उल्लंघन गरेको अरोपमा लामासहित ३ जनलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

निषेधाज्ञा उल्लंघन गरेको भनिएपनि राजनीतिक चलखेल गरेको आरोपमा लामालाई पक्राउ गरेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment