Comments Add Comment

Advertisment

SKIP THIS

ईलाका प्रहरी मनहरीले ५ किलो लागुऔषध अफिम सहित मोटरसाईकल बरामद

चैत २ काठमाडौ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीको विशेष टोलीले Ontest २२० सि.सि.को पल्सर मोटरसाईकललाई रोक्न खोज्दा झोला छोडि सवारी चालक फरार भइ झोला भित्र रहेको ५ किलो अफिम प्रहरीले बरामद गरेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

मकवनापुर जिल्लाको कैलाश गाउँपालिका वडा नं. ७ रतुवा स्थित भित्री ग्रामिण सडकखण्डमा विशेष सुचनाको आधारमा
तामलाङबाट मनहरी तर्फ आउदै गरेको Ontest २२० सि.सि.को पल्सर मोटरसाईकललाई रोक्न खोज्दा मोटरसाईकल र झोला छोडि फरार भएकोमा मोटरसाईकल र झोला चेकजाँच गर्दा झोला भित्र ५ किलो अफिम जस्तो देखिने पदार्थ र नगद रु. १,००,०००।– (एकलाख) फेला परेको हुदाँ सवारीसाधन र उक्त लागुऔषध अफिम जस्तो देखिने पदार्थ बरामद गरी थप अनुसन्धान भईरहेको साथै फरार रहेका ब्यक्तिको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै