Comments Add Comment

Advertisment

SKIP THIS

सिरहामा ११ लाख रकमसहित एक पुरुष पक्राउ

१३ चैत , काठमाडौं । सिरहाबाट ११ लाख बढी रकमसहित एक पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले लहान नगरपालिका १ मटियर्वाबाट सिरहा भगवानपुर गाउँपालिका ४ निवासी ४४ वर्षीय दिलीपकुमार साहलाई ११ लाख २ हजार ९ सय पचास रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई रकमसहित आवश्यक अनुसन्धानका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै