Comments Add Comment

Advertisment

SKIP THIS

मोरङ,सिन्धुपाल्चोक र पुर्बी नवलपरासी जिल्लाका प्रहरी प्रमुख फेरिए

प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार ६ जना एसपीको काज सरुवा गरेको छ । योसँगै सिन्धुपाल्चोक, मोरङ र पश्चिम नवलपरासीका प्रहरी प्रमुख फेरिएका छन् ।

काज सरुवा अनुसार सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, मोरङमा शान्तिराज कोइराला र पश्चिम नवलपरासीमा श्रृषिराम कडेलको सरुवा भएको छ ।

सिन्धुपाल्चाेकमा रहेका राजन अधिकारीकाे अख्तियार केन्द्रीय कार्यालय,  माेरङमा रहेका जनार्दन जिसीकाे उपत्यका प्रहरी कार्यालय रानीपाेखरी र पश्चिम नवलपरासीका मनाेजकुमार यादवकाे गण्डकी प्रदेश प्रहरी सशस्त्र गण कास्कीमा काज सरुवा भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै