Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटबाट शसस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद

२६ चैत , काठमाडौं । रौतहटमा बेवारिसे अवस्थामा कटुवा पेस्तोल बरामद भएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा रौतहटको चाँदी खोला किनारमा शसस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।

शुक्रबार जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं-४ स्थित गैंडाटार जाने बाटोमा रहेको चाँदी खोलाको किनारबाट एक थान कटुवा पेस्तोल बरामद भएको हो ।

बेवारिसे अवस्थामा जंगल क्षेत्रमा पर्ने उक्त स्थानमा बरामद भएको उक्त पेस्तोल खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

शसस्त्र प्रहरी बेश क्याम्प सन्तपुरका प्रमुख डिएसपी योगेश दाहालले बरामद भएको उक्त पेस्तोल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका बुझाइ बिशेष अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

एकथान कटुवा पेस्तोल बरामद

Advertisment

छुटाउनुभयो कि? सबै

एकथान कटुवा पेस्तोल बरामद