२८ चैत , काठमाडौं । उदयपुरमा श्रीमती हत्या गरेको अभियोगमा श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहालले ३८ वर्षीया श्रीमतीलाई चिर्पटले प्रहार हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




