Comments Add Comment

Advertisment

SKIP THIS

महोत्तरीको सातपत्रे जङ्गलमा शव फेला पर्‍यो

०१ बैशाख , काठमाडौं । महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित बीपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो ।

पहिचान नखुलेका अन्दाजी वर्ष ५०/५५ का पुरुषको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै