६ वैशाख , काठमाडौ । नेपाली सेनामा अधिकृत क्याडेट पदका उम्मेदवारहरुको बिस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन भएको छ ।
नेपाली सेनामा रिक्त रहेको अधिकृत क्याडेट पद पदपूर्ति गर्न क्रममा सि.सं.६२ अधिकृत क्याडेट पदको मिति २०७८/१२/२७ गतेदेखि २०७९र०१र०५ गतेसम्म श्री वीरेन्द्र अस्पताल छाउनीमा संचालन भएको बिस्तृत स्वास्थ्य परीक्षणको नतिजा सोमबार प्रकाशन गरिएको नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले जनाएको छ ।
हेर्नुहोस् नतिजा नामसहित



